Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नदीमा डुबेर युवकको मृत्यु

नदीमा डुबेर युवकको मृत्यु

  • 115
    SHARES
  • नदीमा डुबेर युवकको मृत्यु

    सर्लाही । सर्लाहीमा नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु भएको छ । जिल्लाको बलरा नगरपालिका–१० सुदामा हुँदै बग्ने मनुष्मारा नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको हो।

    प्रहरीका अनुसार स्थानीय २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा डुबेका थिए । उनलाई तत्कालै उद्धार गर्ने प्रयास भए पनि बचाउन सकिएन । सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij