Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

  • 153
    SHARES
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ । बैठक बुधबार बिहान ११ बजे ललितपुरमा बस्ने तय भएको छ ।

    पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij