Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  • 90
    SHARES
  • आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ ।

    गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेर बैठक बस्ने जनाइएको छ । साथै बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij