Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

  • 152
    SHARES
  • नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो ।

    बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ ।

    शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij