Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अहिलेको राजनीतिक निर्णयको अर्थ गम्भीर छः नारायणकाजी श्रेष्ठ

अहिलेको राजनीतिक निर्णयको अर्थ गम्भीर छः नारायणकाजी श्रेष्ठ

  • फाल्गुण २५, २०७७ मंगलवार ०७:०४ बजे
  • 1.1K
    SHARES
  • अहिलेको राजनीतिक निर्णयको अर्थ गम्भीर छः नारायणकाजी श्रेष्ठ

    काठमाडौं । निवर्तमान नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति चासो देखाएका छन् । 

    images

    उनले दुई पार्टीहरुको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भंग गरेर आआफ्नो पूर्वपार्टीमा जाउ भनेर नेपालको सर्वोच्च अदालतले गरेको फैसलालाबारे सामाजिक सञ्जालमा चासो व्यक्त गरेका हुन् । 

    ‘अझ मुख्य कुरा त, यो राजनीतिक निर्णयको अर्थ, सन्देश र परिणाम ज्यादै गम्भीर छ । सबै देशभक्त र कम्युनिस्ट शक्तिहरु सचेत होऔं,’ उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology