Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आज थपिए ३१०६ संक्रमित, २३ जनाकाे निधन

आज थपिए ३१०६ संक्रमित, २३ जनाकाे निधन

  • 664
    SHARES
  • आज थपिए ३१०६ संक्रमित, २३ जनाकाे निधन

    काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर गरिएका परीक्षणमा थप ३१०६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

    याे अवधिमा १३ हजार ५१९ जनाकाे नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यसैगरी आज १९ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार याे अवधिमा २३ जनाकाे संक्रमणका कारण निधन भएकाे छ । संक्रमणबाट हालसम्म निधन हुनेकाे संख्या ९ हजार ८५७ पुगेकाे मन्त्रलयले जनाएकाे छ । 

    हाल देशभर संक्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत छ । 

    मन्त्रालयले शनिबार दिएकाे जानकारीअनुसार हालसम्म नेपालमा ३९ लाख ३६ हजार ७२४ जनाले काेराेनाविरूद्धकाे पहिलाे डाेज खाेप लगाइसकेका छन् । त्यसैगरी खाेपकाे पूर्ण मात्रा लगाउनेकाे संख्या १७ लाख ४५ हजार ९०३ पुगेकाे छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij