Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

लुम्बिनी प्रदेशकी सांसद वलीको प्रेस विज्ञप्ति- म एमालेमा छु  

लुम्बिनी प्रदेशकी सांसद वलीको प्रेस विज्ञप्ति- म एमालेमा छु  

  • 538
    SHARES
  • लुम्बिनी प्रदेशकी सांसद वलीको प्रेस विज्ञप्ति- म एमालेमा छु  

    काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू एमालेमै रहेको बताएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई एमालेमा रहेको बताएकी हुन् ।

    उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी यसअघि नेकपा माओवादी केन्द्रतिर लागेकी थिइन् । सोमबार विपक्षी गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसमक्ष पेस गरिएको निवेदनमासमेत उनलाई गणना गरिएको छ ।

    विमला वली सूर्य चिन्हबाट निर्वाचित सांसद हुन्ः  सुवास नेम्वाङ  विमला वली सूर्य चिन्हबाट निर्वाचित सांसद हुन्ः सुवास नेम्वाङ 

    तर अहिले आएर वलीले आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठीक नभएको भन्दै एमालेमै रहेको जिकिर गरेकी छिन् ।  

    उनी केही दिनदेखि सम्पर्कविहीन भएको बताइएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij