Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मेलम्चीको बाढीले थप सात घर बगायो 

मेलम्चीको बाढीले थप सात घर बगायो 

  • श्रावण १९, २०७८ मंगलवार ०९:४३ बजे
  • 937
    SHARES
  • मेलम्चीको बाढीले थप सात घर बगायो 

    काठमाडौं– मेलम्चीमा निरन्तर आएको बाढीले गए राति थप सात वटा घर बगाएको छ। बढीले मेलम्ची–११ का सात घर बगाएको हो । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको सात घर बगाएको स्थानीयले जनाएका छन्। 

    शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको छ। 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij