Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

एमाले नेता योगेश भट्टराईलाई मातृ शोक 

एमाले नेता योगेश भट्टराईलाई मातृ शोक 

  • श्रावण २४, २०७८ आइतवार ०८:५४ बजे
  • 508
    SHARES
  • एमाले नेता योगेश भट्टराईलाई मातृ शोक 

    काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईलाई मातृशोक परेको छ। भट्टराईकी आमा महेन्द्रादेवीको निधन भएको हो।

    उनको निधन प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले दुःख व्यक्त गरेका छन्।  श्रेष्ठले स्वर्गीय भट्टराईप्रति श्रद्धाञ्जली दिँदै मृत आत्माको चीर शान्तिको कामना  गरेका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij