वेबटिभी खबर
काठमाडौं । नेपाली चलचित्रका लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको निधन भएको छ । अमेरिकामा रहँदै आएका चापागाईँको उपचारको क्रममा बुधबार निधन भएको हो ।
केही दिनअघि स्वास्थ्य समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । उनले इज्जतदार, निखिल दाइ, एक नजर ,दिदिभाई,चट्टान लगायतका चलचित्र लेखन/निर्देशन गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij