वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किएका छन् । परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले सोही दिन अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजा गरेका थिए ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आइतबार जोमसोम-बेनी सडकमार्ग हुँदै काठमाडौं फर्किएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij