Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

आख्यानकार जया ओझाको उपन्यास ‘अनुराग’ सार्वजनिक 

आख्यानकार जया ओझाको उपन्यास ‘अनुराग’ सार्वजनिक 

  • 1.4K
    SHARES
  • आख्यानकार जया ओझाको उपन्यास ‘अनुराग’ सार्वजनिक 

    काठमाडौं । आख्यानकार जया ओझाको नयाँ उपन्यास ‘अनुराग’ सार्वजनिक भएको छ । 

    images

    यस उपन्यासमा “नारी शक्ति र सामर्थ्यलाई मात्र होइन मातृत्वलाई समेत फरकरूपमा प्रस्तुत गरिएको” उपन्यासकार ओझा बताउँछिन्।

    मानवीय समवेदनामा सूक्ष्म रूपमा कलम चलाउने ओझाको ‘अनुराग’ दोस्रो कृति हो । यस अघि उनको ‘आवरण’ शीर्षकको उपन्यास प्रकाशित भइसकेको छ।   

    शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य ३८५ रुपैयाँ रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology