Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

सुर्मादेवी मेलाको तयारी सुरु

सुर्मादेवी मेलाको तयारी सुरु

  • 59
    SHARES
  • सुर्मादेवी मेलाको तयारी सुरु

    काठमाडौं । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मादेवी मेलाको तयारी सुरु भएको छ । मेलाको अवसर पारेर चैनपुरमा रहेको सुर्मादेवी मन्दिरको पनि सरसफाइ र रंगरोगन गरिएको छ ।

    बझाङको सुर्मादेवि मेला दशैं पछिको पुर्णिमाको दिन हुने भएकाले यो मेला हेर्न जिल्ला तथा बाहिर जिल्लाका यात्रुहरु आउने गर्दछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij