Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

निधिले बानेश्वरमा किन खोले सम्पर्क कार्यालय ? 

निधिले बानेश्वरमा किन खोले सम्पर्क कार्यालय ? 

  • 997
    SHARES
  • निधिले बानेश्वरमा किन खोले सम्पर्क कार्यालय ? 

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्को सातादेखि सुरु हुँदैछ ।

    भदौ १८ गतेदेखि वडा तहको अधिवेशन प्रारम्भ हुँदैछ । मंसिर १३ गते कांग्रेसको १४औं महाधिवेशन सम्पन्न हुनेछ । यसैक्रममा १४औं महाधिवेशनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सभापतिको उम्मेदवारीको तयारी गरिरहेका निधिले शुक्रबार सम्पर्क कार्यालय शुभारम्भ गर्दैछन् । बानेश्वरस्थित बानेश्वर बैंकेटमा सम्पर्क कार्यालय शुभारम्भ गर्न लागिएको निधिले जानकारी दिए ।

    अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका निधिले यसपटक भने आफैं सभापतिका लागि तयारी गरेका छन् ।

    उनले आफूलाई सभापतिमा सहयोग गर्न देउवासँग प्रस्तावसमेत गरिसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij