Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती

  • 34
    SHARES
  • अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनका छन् ।

    उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij