Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतीय वायुसेनाको विमान दुर्घटना, क्याप्टेनको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना, क्याप्टेनको मृत्यु

  • चैत्र ४, २०७७ बुधवार १५:०९ बजे
  • 1.3K
    SHARES
  • भारतीय वायुसेनाको विमान दुर्घटना, क्याप्टेनको मृत्यु

    नयाँ दिल्ली । कम्ब्याट तालिमको सेसनका लागि उडेको वायु सेनाको मिग २१ विमान बुधबार दुर्घटना हुँदा एक क्याप्टेनको मृत्यु भएको छ । यसबारे जानकारी दिँदै भारतीय वायुसेनाले मिग २१ आज बिहान दुर्घटनामा परेको बताएको छ ।

    विमान मध्यरातमा एयरबेसमा कम्ब्याट ट्रेनिंग मिसनका लागि उडेको थियो । 'यो दुखद दुर्घटनामा आईएएफ समूहका कप्तान ए गुप्ताको मृत्यु भएको छ । वायुसेनाले यस दुर्घटनामा गहिरो संवेदना व्यक्त गर्दछ र परिवारका सदस्यहरूसँग यस कठिन समयमा दृढ भई खडा हुन्छ', वायुसेनाले भनेको छ ।  

    अनुसन्धान ब्युरोलाई दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिइएको छ।

     

     

  • सम्बन्धित विषय:

  • # भारत
  • # विमान दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij