Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बन्ने विषय शैक्षिक संस्थाको प्राथमिकतामा पर्नुपर्छः शिक्षामन्त्री

सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बन्ने विषय शैक्षिक संस्थाको प्राथमिकतामा पर्नुपर्छः शिक्षामन्त्री

  • 554
    SHARES
  • सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बन्ने विषय शैक्षिक संस्थाको प्राथमिकतामा पर्नुपर्छः शिक्षामन्त्री

    काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थाहरूको अनुगमन गरेका छन् । शिक्षामन्त्री भएपछि पौडेलले बिहीबार सिटीईभिटीको अनुगमन गरेका हुन् ।

    images

    अनुगमनका क्रममा शिक्षामन्त्री पौडेलले सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बन्ने कुरालाई आत्मसाथ गर्दै यस्ता कुरा शैक्षिक संस्थाको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

    ‘सिटीईभिटीमा पुगेर अनुगमन गर्यौं । सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बन्ने कुरालाई आत्मसाथ गर्दै यी कुरा संस्थाको प्राथमिकतामा पर्नुपर्छ,’ शिक्षामन्त्री पौडेलले भने ।     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology