Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मुलुकको न्याय प्रणाली जोगाउने भन्दै बारमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

मुलुकको न्याय प्रणाली जोगाउने भन्दै बारमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

  • 493
    SHARES
  • मुलुकको न्याय प्रणाली जोगाउने भन्दै बारमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

    काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् । 

    बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् । 

    bar.jpgbar-8-1.jpgbar-6-1.jpgbar-3-1.jpgbar-1-1.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij