Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • कार्तिक २५, २०७८ बिहिवार ०८:१९ बजे
  • 344
    SHARES
  • ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं । राजधानी काठमाडौंको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान ग्वार्को चोकमा ना६ ख१९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो । तर, उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij