Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

फ्रान्स पुगेर शिक्षामन्त्रीले भने- नेपालको शिक्षा क्षेत्रमा धेरै प्रगति

फ्रान्स पुगेर शिक्षामन्त्रीले भने- नेपालको शिक्षा क्षेत्रमा धेरै प्रगति

  • 1.1K
    SHARES
  • फ्रान्स पुगेर शिक्षामन्त्रीले भने- नेपालको शिक्षा क्षेत्रमा धेरै प्रगति

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन् ।  

    फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन् । 

    ‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ’, मन्त्री पौडेलले भने, ‘क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’

    युनेस्कोको ४१ औँ महासभामा भाग लिन गत साता त्यहाँ गएका उनी यही साता स्वदेश फर्कँदै छन् । 

    गोरखाको विद्यालय अवलोकन गरेर बाबुरामले भने- राज्यले नीतिगत निर्णय गरी भेगअनुसार आवासीय विद्यालय बनाउनुपर्छ गोरखाको विद्यालय अवलोकन गरेर बाबुरामले भने- राज्यले नीतिगत निर्णय गरी भेगअनुसार आवासीय विद्यालय बनाउनुपर्छ

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij