वेबटिभी खबर
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको असर राजधानी काठमाडौंमा पनि परेको छ । बन्दका कारण लामो दूरीको सार्वजनिक यातायात ठप्प छ । स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ भने नेपाली सेना पनि गस्तीमा छ ।










Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij