Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानन्यायाधीश  राणालाई कोरोना संक्रमण, अस्पताल भर्ना 

प्रधानन्यायाधीश  राणालाई कोरोना संक्रमण, अस्पताल भर्ना 

  • मंसिर १३, २०७८ सोमवार २२:०० बजे
  • 451
    SHARES
  • प्रधानन्यायाधीश  राणालाई कोरोना संक्रमण, अस्पताल भर्ना 

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् । 
    पारिवारिक व्यक्तिसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गराउँदा राणालाई पनि कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । 

    सोमबार संक्रमण देखिएपछि राणा कार्यालयबाटै उपचारको लागि अस्पताल पुगेको हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij