Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उपसभापतिमा पूर्णबहादुर र धनराजको अग्रता, कसको मत कति? 

उपसभापतिमा पूर्णबहादुर र धनराजको अग्रता, कसको मत कति? 

  • मंसिर २९, २०७८ बुधवार १९:३१ बजे
  • 404
    SHARES
  • उपसभापतिमा पूर्णबहादुर र धनराजको अग्रता, कसको मत कति? 

    काठमाडौंः  नेपाली कांग्रेसको उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।


    त्यस्तै सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij