Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

६०० मत गन्दा धनराजको अग्रता, कसको मत कति? 

६०० मत गन्दा धनराजको अग्रता, कसको मत कति? 

  • मंसिर २९, २०७८ बुधवार १९:५५ बजे
  • 434
    SHARES
  • ६०० मत गन्दा धनराजको अग्रता, कसको मत कति? 

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको जारी मत गणनामाधनराज गुरुङले अग्रता लिएका छन्।

    अहिलेसम्म ६०० गणना हुँदा डा. चन्द्र भण्डारीले  २१५ मत ल्याएका छन्। यस्तै धनराज गुरुङ्गले २५८ मत ल्याएर अग्रता लिँदा पुर्ण बहादुर खड्का २४६ र विजयकुमार गच्छदारले २४६ प्राप्त गरेका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij