Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस महामन्त्री मतगणना : कसले कति मत ल्याए ?

कांग्रेस महामन्त्री मतगणना : कसले कति मत ल्याए ?

  • 572
    SHARES
  • कांग्रेस महामन्त्री मतगणना : कसले कति मत ल्याए ?

    काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको जारी मतगणनामा गगन थापाले निरन्तर अग्रता लिएका छन् ।

    तीन सय मतगणना हुँदा थापाले २०० सय मतसहित अग्रता लिएका हुन् ।

    महामन्त्रीका उम्मेदवारले पाएको मत

    गगन थापा– २००

    प्रदीप पौडेल– ११०

    विश्वप्रकाश शर्मा–१०४

    डा.प्रकाशशरण महत– ९१

    डा.मिनेन्द्र रिजाल– ५५

    डा.राजाराम कार्की– १

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij