Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस महामन्त्री : २१२० मतगणना हुँदा गगनले १३८५ ल्याए, विश्वप्रकाशलाई ८५१ मत

कांग्रेस महामन्त्री : २१२० मतगणना हुँदा गगनले १३८५ ल्याए, विश्वप्रकाशलाई ८५१ मत

  • 783
    SHARES
  • कांग्रेस महामन्त्री : २१२० मतगणना हुँदा गगनले १३८५ ल्याए, विश्वप्रकाशलाई  ८५१ मत

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवारको पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिएका छन् । 

    महामन्त्रीमा ६ जनाको प्रतिस्पर्धा छ । यसमध्ये बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन् । 

     २१२० मतगणना हुँदा महामन्त्रीका उम्मेदवारले पाएको मत

    गगन थापा- १३८५

    विश्वप्रकाश शर्मा- ८५१

    प्रदीप पौडेल- ६२१

    डा.प्रकाशशरण महत-६९८

    डा.मिनेन्द्र रिजाल- ३६५

    डा.राजाराम कार्की-५९

    उम्मेदवारमध्ये पाैडेल र डा.महत सभापति शेरबहादुर देउवा प्यानलका हुन भने थापा र डा.रिजाल सभापतिमा निकटतम प्रतिस्पर्धी डा.शेखर काेइराला प्यानलका हुन् । त्यसैगरी शर्मा प्रकाशमान सिंह र डा. कार्की बिमलेन्द्र निधीकाे खेमाबाट महामन्त्रीमा उम्मेदवार बनेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij