वेबटिभी खबर
काठमाडौं । सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij