Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एसीसी यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै बंगलादेश

एसीसी यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै बंगलादेश

  • 724
    SHARES
  • एसीसी यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै बंगलादेश

    काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । 

    नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।  यता, बंगलादेश नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । 

    नेपाली टिम : देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी

    मुख्य प्रशिक्षक : वसन्त शाही

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij