वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो ४ दिनमा संक्रमणबाट ३२ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार थप ६ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij