Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

इन्टरविरुद्ध लिभरपुलको जित

इन्टरविरुद्ध लिभरपुलको जित

  • 557
    SHARES
  • इन्टरविरुद्ध लिभरपुलको जित

    काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ ।

    इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेको हो । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गोल गरे । योसँगै लिभरपुलले तीन अंक जोडेको छ । 

    दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो  । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो । 

    अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा सामना गर्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij