वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ६८, भक्तपुरमा २ र ललितपुरमा १९ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै आज देशभर कूल ४३७ जना नयाँ संक्रमित थपिदा २ हजार ४५४ डिस्चार्ज भएका छन् भने, २ जनाको मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij