वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५१, भक्तपुरमा ४ र ललितपुरमा ७ नयाँ संक्रमित थपिएका हुन् ।
आज देशभर कूल ३५० नयाँ संक्रमित थपिदा १ हजार २७२ जना डिस्चार्ज भएका छन् भने, ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij