Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 391
    SHARES
  • झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । झापाको कन्काई नगरपालिका-९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन् । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    मे १ च ५२५ नम्बरको एम्बुलेन्सले पैदलयात्री थापालाई बुधबार बेलुकी ७ बजे ठक्कर दिएको हो । एम्बुलेन्स सहित चालक भने ईलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij