Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउँछ : मुख्यमन्त्री राउत

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउँछ : मुख्यमन्त्री राउत

  • 415
    SHARES
  • होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउँछ : मुख्यमन्त्री राउत

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

    होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले मधेश–प्रदेश तथा देश, विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

    ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिलामध्यमा परिक्रममा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाई समेत शुभकामना दिएका छन् । 
      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij