Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मिथिला क्षेत्रमा आज धुमधामले होली मनाइँदै 

मिथिला क्षेत्रमा आज धुमधामले होली मनाइँदै 

  • 381
    SHARES
  • मिथिला क्षेत्रमा आज धुमधामले होली मनाइँदै 

    काठमाडौं ।मधेश प्रदेशसहित मुलुकको विभिन्न स्थानमा शुक्रबार नै होली पर्व मनाइए पनि मिथिला क्षेत्र (जनकपुर)मा भने आज शनिबार धुमधामका साथ होली पर्व बनाइँदैछ ।

    जनकपुरसहित यस क्षेत्रमा १५ दिने मध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने चलन छ ।हिजो शुक्रबार परिक्रमा सम्पन्नभएपछि आज यहाँ एक दिन ढिलो होली पर्व मनाइएको हो ।

    होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम आयोजना गरेका छन् । जनकपुरधामको राम चोक, जानकी चोकमा मट्का फोर कार्यक्रम गरीरहेका छन् । रंग अबिरको यो पर्वमा एकअपसमा रंग लगाइन्छ । 

    holi2.JPG
    undefined
    holi.JPG
    undefined
    holi1.JPG
    undefined

  • सम्बन्धित विषय:

  • # होली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij