Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कर्णाली प्रदेश सरकारले चैते दसैंमा विदा दिने

कर्णाली प्रदेश सरकारले चैते दसैंमा विदा दिने

  • 1.2K
    SHARES
  • कर्णाली प्रदेश सरकारले चैते दसैंमा विदा  दिने

    काठमाडौं । कर्णाली प्रदेश सरकारले चैते दसैंमा विदा दिएको छ । 

    प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दसैं) को अवसरमा वैशाख ७ गते (मंगलबार) का विदा दिने निर्णय गरेको हो ।

    प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

    नेपाल सरकारले देशभर  विदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने विदा गरेको हो ।

    karnali.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij