वेबटिभी खबर
काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन विभागले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।
विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुख तथा केही जिल्लाका डीएसपीको पनि सरूवा भएको छ।
उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । त्यस्तै प्रहरीका ६ एसपीको पनि काज सरूवा भएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij