Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

  • 876
    SHARES
  • रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको छ ।

    बुधबार राति भएको खेलमा रियल काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो ।

    काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो ।

    जितसँगै रियलले ३२ खेलमा ७० अंक जोडेको छ । काडिज ३६ अंक जोडेर १३औं स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij