Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

  • 372
    SHARES
  • मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

    काठमाडौं । बाग्मती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

    प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । 

    राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए ।  राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।

    प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij