Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

डुबेर एक जनाको मृत्यु

डुबेर एक जनाको मृत्यु

  • 436
    SHARES
  • डुबेर एक जनाको मृत्यु

    काठमाडौं । कर्राखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर ५१ वर्षीय पूर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीकाे भनाइ छ । खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij