वेबटिभी खबर
काठमाडौं । ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै छ ।
कांग्रेसका तर्फबाट चिरीबाबु महर्जनले २१० मतकासाथ अग्रता लिएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९८ मतले पछ्याइरहेका छन् ।
ब्यञ्जनकार भन्दा महर्जन दोब्बर बढी मतले अगाडि छन् । महर्जन यस अघि पनि मेयर थिए । ललितपुरमा एक लाख २२ हजार ८९० कुल मतदाता संख्या रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij