Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यस्तो छ काठमाडौं महानगरको ताजा मत परिणाम

यस्तो छ काठमाडौं महानगरको ताजा मत परिणाम

  • 717
    SHARES
  • यस्तो छ काठमाडौं महानगरको ताजा मत परिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय ३ बजे सार्वजनिक भएको मत परिणामअनुसार बालेनले तिन हजार ११० मत ल्याएर अग्रस्थानमा छन् ।

    उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ६४५ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह एक हजार ६०२ मत पाएर तेस्रो स्थानमा छिन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij