Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक

इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक

  • 977
    SHARES
  • इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक

    काठमाडौं । इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक पुगेको छ ।

    आइतबार राति भएको खेलमा इन्टरले भेरोनालाई १-० गोल अन्तरले पराजित गरेको इन्टर मिलान बाँकी खेल नसकिँदै उपाधि नजिक पुगेको हो ।

    इन्टरले दोस्रो स्थानको एटलान्टामाथि ११ अंकको अग्रता बनाएको छ । इन्टरले ३३ खेलमा ७९ अंक जोडेको छ ।

    भेरोना ४१ अंक जोडेर दशौँ स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij