Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

निषेधाज्ञा घोषणापछि काठमाडौंबाट बाहिरिने बढे 

निषेधाज्ञा घोषणापछि काठमाडौंबाट बाहिरिने बढे 

  • 807
    SHARES
  • निषेधाज्ञा घोषणापछि काठमाडौंबाट बाहिरिने बढे 

    काठमाडौं । उपत्यकामा १५ दिन निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौं छाड्नेको संख्या बढेको छ ।

    काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरीले जनाएको छ । 

    काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्याएको छ । 

    ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीले दिएको जानकारीअनुसार अघिल्ला दिनहरुको तुलनामा यात्रुहरुको चाप बढेको छ । तर अहिलेसम्म तथ्यांक अद्यावधिक भइनसकेको छैन ।  सांकेतिक तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij