Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बालेन साहको मत कति ?

बालेन साहको मत कति ?

  • 492
    SHARES
  • बालेन साहको मत कति ?

    काठमाडौं । काठमाडौं महानरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६१ हजार मत कटाएका छन् । सार्वजनिक पछिल्लो मतपरिणामअनुसार साहल ६१ हजार ३९० मत प्राप्त गरेको हुन् ।

    त्यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहले ३८ हजार १८७ र नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले ३७ हजार ९४४ मत प्राप्त गरेका छन् ।

    मेयरमा बालेनको जित सुनिश्चित भइसके पनि मतगणना गर्न बाँकी रहेकाले अन्तिम परिणाम भने अझै आउँन बाकीँ छ । त्यस्तै उपप्रमुखमा पनि एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij