Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

  • 526
    SHARES
  • दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

    बाँके । बाँकेको कोहलपुर नगरपालिका-२ मनकामना चोकमा हिजो बेलुकी दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका १६१७ नम्बरका मोटरसाइकल चालक बर्दियाको सानोश्रीका ४१ वर्षीय सुर्यप्रकाश वलीको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

    अर्को मोटरसाइकल चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij