Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेकपा एसका नवनियुक्त मन्त्रीले लिए शपथ

नेकपा एसका नवनियुक्त मन्त्रीले लिए शपथ

  • 525
    SHARES
  • नेकपा एसका नवनियुक्त मन्त्रीले लिए शपथ

    काठमाडौं । एकीकृत समाजवादी पार्टी(नेकपा एस)बाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

    एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ,सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हिरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij