Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सरकारले गर्यो सचिवहरूको सरुवा

सरकारले गर्यो सचिवहरूको सरुवा

  • 594
    SHARES
  • सरकारले गर्यो सचिवहरूको सरुवा

    काठमाडौं । नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

    उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij