Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

वर्तमान राजनीतिक दलहरूले चुनाव जितेपनि देशले निकास पाउँदैन : डा. भट्टराई

वर्तमान राजनीतिक दलहरूले चुनाव जितेपनि देशले निकास पाउँदैन : डा. भट्टराई

  • 443
    SHARES
  • वर्तमान राजनीतिक दलहरूले चुनाव जितेपनि देशले निकास पाउँदैन : डा. भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरूले चुनाव जितेपनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन् । 

    उनले देशमा अझै पुँजीवादी, साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेको उनको तर्क छ ।

    नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार/नीति/कार्यक्रम/संगठन/नेतृत्व/व्यवस्थापन/कार्यशैलीसहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij