वेबटिभी खबर
काठमाडौं । विपक्षी दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) (उपेन्द्र यादव–डा.बाबुराम भट्टराई पक्ष) नेकपा माओवादी केन्द्र र नेकपा एमालेका माधव नेपाल बुधबार छलफलमा जुटेका छन् ।
जसपाका अध्यक्ष यादवको हात्तीवनस्थित निवासमा यादव–डा.भट्टराई, माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) छलफलमा जुटेका हुन् ।
२७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलाई असफल बनाउनेबारे उनीहरुबीच छलफल भएको बुझिएको छ ।
याे पनि,
जसपा फुटको संघारमाः विश्वदीप पाण्डे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij